Service 1
AI Automation
दोहोरिने व्यापारिक कामहरूलाई स्वचालित (Automate) गर्नुहोस्, समय बचाउनुहोस् र ग्राहक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुहोस्।
Customer Communication
ग्राहकका सामान्य सोधपुछ (Inquiries) हरूलाई AI मार्फत २४/७ स्वचालित रूपमा जवाफ दिने प्रणाली।
E-commerce Automation
Inquiry देखि Order Booking सम्मको प्रक्रिया, मेनु प्रदर्शन र ई-कमर्स वर्कफ्लोलाई स्वचालित बनाउने।
CRM Automation
नयाँ ग्राहकको विवरण सुरक्षित गर्ने र फलोअप गर्ने प्रक्रियालाई व्यवस्थित गर्ने।
Order Management
ग्राहकले दिएको अर्डरलाई स्वतः रेकर्ड गरी व्यवस्थित गर्ने Workflow।
Inventory Workflow
अर्डर अनुसार स्टकको जानकारी अपडेट गर्न मद्दत गर्ने आधारभूत प्रणाली।
Owner Notifications
नयाँ अर्डर वा महत्वपूर्ण म्यासेज आउँदा तपाईंलाई सीधै अलर्ट (Notification) पठाउने सुविधा।
Use Case: E-commerce Automation
हाम्रो AI Automation भित्र E-commerce को लागि विशेष workflow तयार गर्न सकिन्छ। यो विशेषगरी Clothing, Fashion, Retail जस्ता व्यवसायका लागि उपयोगी छ जहाँ ग्राहकले धेरै प्रश्न सोध्ने गर्छन्।
- Product Search & Inquiry Automation
- AI Customer Reply for common questions
- Automated Order Booking
- Future expansion for Shoes, Hardware & Crockery
