Service 3
Digital Marketing
सही Digital Marketing रणनीतिमार्फत आफ्नो अनलाइन उपस्थिति बढाउनुहोस् र धेरै सम्भावित ग्राहकहरूसम्म पुग्नुहोस्।
Social Media Management
तपाईंको Facebook र Instagram पेजको नियमित व्यवस्थापन र पोस्टिङ।
Content Creation
व्यवसाय सुहाउँदो आकर्षक र जानकारीमूलक पोस्टहरू डिजाइन गर्ने।
Video Editing
सामाजिक सञ्जालको लागि छोटो भिडियो (Reels, Shorts) निर्माण तथा सम्पादन।
AI-Assisted Marketing
AI को मद्दतले क्याप्सन, ह्यासट्याग र ट्रेन्ड अनुसारको रणनीति तयार गर्ने।
Customer Engagement
कमेन्ट र म्यासेजहरूको निगरानी गरी ग्राहकसँग सम्बन्ध बढाउने।
Marketing Automation
मार्केटिङका क्याम्पियनहरूलाई व्यवस्थित गरी सही समयमा विज्ञापन देखाउने।
हाम्रो Digital Marketing सेवा भविष्यमा आवश्यक पर्ने अन्य एडभान्स सेवाहरू सजिलै थप्न मिल्ने गरी (Scalable) तयार गरिएको छ।
View Marketing Plans
