Who We Help
Industries We Serve
हरेक व्यवसायको आफ्नै किसिमको आवश्यकता हुन्छ। हामी विभिन्न क्षेत्रका व्यवसायहरूलाई उनीहरूकै आवश्यकता अनुसारको Digital Support र Automation प्रदान गर्छौँ।
Retail & Kirana
दैनिक बिक्री, खर्च र स्टकको रेकर्ड राख्न Accounting Assistant मार्फत मद्दत।
Clothing & Fashion
साइज, रङ र मूल्यबारे ग्राहकले सोध्ने प्रश्नको तत्काल जवाफ दिन AI Automation को प्रयोग।
Wholesale & Trading
ठूलो मात्रामा हुने अर्डरहरू रेकर्ड गर्न र डिलरहरूसँगको फलोअप अटोमेट गर्न।
Hardware
विभिन्न सामानको मूल्यसूची ग्राहकलाई पठाउन र निर्माण सामग्रीको स्टक विवरण ट्र्याक गर्न।
Cafe & Restaurant
मेनु देखाउन, अफरहरूको जानकारी दिन र सोसल मिडियामार्फत ग्राहक बढाउन।
Hotel & Hospitality
बुकिङको सोधपुछ व्यवस्थापन गर्न र गेस्टहरूलाई नियमित जानकारी पठाउन।
E-commerce
अनलाइन स्टोरको सेल्स रेकर्ड व्यवस्थित गर्न र अर्डर म्यानेजमेन्ट workflow तयार गर्न।
Service Businesses
एजेन्सी, कन्सल्टेन्सी वा पार्लर जस्ता व्यवसायहरूमा अपोइन्टमेन्ट लिन र लिड म्यानेजमेन्ट गर्न।
